We Publish Tamu Pye, Review Articles written about Gurung (Tamu)

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Suspendisse varius enim in eros elementum tristique. Duis cursus, mi quis viverra ornare, eros dolor interdum nulla, ut commodo diam libero vitae erat.


परिचय

तमु बोँ धर्म (प्ये ताँ ल्हु ताँ)का तीन खेगी (धर्मगुरु)मध्ये वोन लम बाहेक चोँ क्युई (शास्त्रीय भाषा) र तमु क्युई (गुरुङ भाषा)मा पढ्ने पच्यु तथा क्ल्हेप्रीको प्ये (शास्त्र)हरु व्यक्तिगत रुपमा कताकतै हस्तलिखित भएपनि शुद्ध उच्चारणका साथ लिपिबद्ध हुन सकेको पाइँदैन । यसको निकासको निम्ति हालसम्म कुनै समूहगत वा संस्थागत पहल नभएकाले बाध्यतावश तमु प्ये ल्हु संघका केही पूर्व कार्यकर्ताहरु जुर्मुराएर समूह बनाई करिब डेढ वर्ष अगाडिदेखि आवश्यक जनशक्तिकासाथ तमु प्ये संकलन तथा प्रकाशन केन्द्र गठन गरी विभिन्न ठाउँका प्येहरु संकलन गर्दै अर्थपूर्ण व्याख्यासहित सम्पादनकासाथ प्रकाशन गर्दै आइरहेको छ । यस पुण्य कार्यमा सबैको साथ सहयोग र पितृहरुको आशिर्वाद प्राप्त भइरहोस् ।

Meet Our Team

Get to know the compassionate professionals dedicated to your care.
Dr. Emily Bennett
Doctor of Psychology
Dr. Emily Bennett
Angela Martin
Licensed Professional Counselor
Dr. Emily Bennett
Rachel Kim
Marriage & Family Therapist
Dr. Emily Bennett
Sarah Clarke
Licensed Clinical Social Worker
Dr. Emily Bennett

TPPC

Himali Marg,
Pokhara-10,
Nepal

Enquiries:
00977 9742479433