टीपीपीसी

यस पुस्तकको सर्वाधिकार तमु प्ये संकलन तथा प्रकाशन केन्द्र (टीपीपीसी)सँग सुरक्षित छ। यस पुस्तकको कुनै पनि अंश केन्द्रको लिखित स्वीकृति बिना प्रतिलिपि, प्रकाशन वा कुनै पनि माध्यमबाट पुनः वितरण गर्न सकिँदैन। यस पुस्तकका संकलक पच्यु पैंडी चिवा यारजङ क्रोँम्छैँ तमु हुन् भने नेपाली भाषामा सारंश लेखन खड्गजङ प्हच्यु गुरुङले लेखेका हुन् ।

पुस्तकको रुपमा तयार पार्न केन्द्रका अध्यक्ष ख्यामबहादुर मैन तमु, सल्लाहकार भोवरसिंह पालच्ह तमु र एकबहादुर क्रोँम्छैँ तमुले अतुलनीय सहयोग गर्नुभएको छ । पुस्तकको प्रथम प्रकाशक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले गरेका थिए भने दोस्रो संस्करण टीपीपीसी स्वयम्ले गरेका हुन् ।