क्ल्हेप्री
पच्यु जस्तै अर्को खेगीमा क्ल्हेप्री आउने गर्दछ । यी पच्यु र क्ल्हेप्री तमु समाजमा अति अनिवार्य खेगीहरु हुने । ‘प्हैबोँ र्हीमरथे’ पछि ‘क्ह्राेँई’ नामक गुरु आए । पछि ‘खे म्हीमर क्ह्राेँई’को ज्ञान, विद्या र शिक्षाबाट नै हालसम्मका क्ल्हेप्रीहरुले तमु समाजमा खेगी काम गरिरहेका छन् । क्ल्हेप्रीले फैलु गर्ने, थासोँ फ्याँक्ने, र्हाे फ्याँक्ने, अर्घुं गर्ने आदि गर्दछन् ।