म्होँसीँ छ्याेए


मानिसको मृत्यु पश्चात मृतकको आत्मालाई शास्त्रमा उल्लेख गरिएका विभिन्न १९ प्रकारका प्रेतात्महरुले नराम्ररी भड्काएर दुःख दिइ स्वर्ग प्राप्तिको बाटो अवरुद्ध गरिराखेमा ‘म्होँसीँ त्हेँ’ गर्नुपर्ने हुन्छ । प्रेतात्माहरुले मृतात्मालाई भड्काइराखेमा ‘म्होँसीँ त्हेँ’ नगरी ‘पै’ गरिदिएमा पछि उक्त हंसले अर्को जन्म लिए पनि सफल जीवन प्राप्त गर्न नसक्ने प्येमा उल्लेख छ । विधिवत कर्मकाण्ड गरेर स्वर्ग (तार्गिल) मा पितृहरुसँग लीन गराएपछि मात्र ‘म्हर्गिट्ही’ (पुनर्जन्म अवस्था)मा अर्को सफल जन्म लिन सक्दछन् । यसरी विधिवत प्रक्रिया पुगेकाले मात्र पुनर्जन्म (जीवन) सफल र सुखमय हुने प्येमा उल्लेख छ । यसैको लागि हाम्रा खेगी गुरुहरुले ३६ प्रकारका अदृश्य दैविशक्तिहरुको सहयोग लिई ती १९ प्रकारका प्रेतात्महरुबाट मृतकको आत्मालाई छुट्ट्याउँछन् । यसबारे थप जान्नको लागि नेपालीमा संक्षिप्त व्याख्यासहितको पुस्तक उपलब्ध छ । आवश्यक परेमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Publication Team
Where To Buy
Pokhara, Nepal
Himali Marg
Pokhara-10, Nepal,
PH: 974-2479433
Kathmandu, Nepal
Himali Marg
Pokhara-10, Nepal,
PH: 974-2479433
Aldershot, UK
25 New Road,
Chatteris, United Kingdom,
PE16 6BJ
New York, USA
728 E 136th St #2
Bronx, New York
10454
PH: (718) 292-1486