पै म्हुदु


200
मानव जीवनको ब्रह्माण्डीय प्रभावहरु बुझ्ने, ग्रह र ताराहरु जस्ता आकाशीय पिण्डहरुले पृथ्वी तथा मानव जीवनका विभिन्न पक्षहरुको भविष्यवाणी र विश्लेषण गर्ने व्यक्तिहरुलाई पैंडी भन्दछ । अर्को अर्थमा ‘ज्योतिषी’लाई तमु भाषामा ‘पैंडी’ भन्दछन् । हिन्दुहरुले १२ राशिहरुको चार्ट हेरेजस्तै तमुहरुले १२ वटा वर्ग र ९ मेवालाई विभाजन गरेर हेर्ने चलन छ । तमुहरुको आफ्नै मौलिक ज्योतिष विद्या छन् । यस्तै कुनै पनि तमुको मृत्यु पश्चात उसको अन्तिम संस्कारका लागि शुभ समय पहिचान (मुहूर्त) निकाल्नु पर्दछ । यस पक्षलाई हेर्न, अध्ययन गर्न सर्वसाधारणलाई सहजताका लागि ‘पै म्हुदु’ प्रकाशन गरिएको छ । पैंडीले भविष्यवाणी गर्ने मात्र नभई निर्देशात्मक पनि गर्ने गर्दछ । नकारात्मक प्रभावहरुलाई क म गर्न ¬¬प्रेरित गर्दछ । यसबारे थप बुझ्न चाहानु हुन्छ भने ‘पै म्हुदु’ किन्नुहोस् ।

Publication Team
Where To Buy
You can buy TPPC Pye releases from the following center
Pokhara, Nepal
TPPC
Himali Marg
Pokhara-10, Nepal,
PH: 974-2479433
Himali Marg
Pokhara-10, Nepal,
PH: 974-2479433
Kathmandu, Nepal
TPPC
Himali Marg
Pokhara-10, Nepal,
PH: 974-2479433
Himali Marg
Pokhara-10, Nepal,
PH: 974-2479433
Aldershot, UK
Ram Gurung
25 New Road,
Chatteris, United Kingdom,
PE16 6BJ
25 New Road,
Chatteris, United Kingdom,
PE16 6BJ
New York, USA
Nakia Koelpin
728 E 136th St #2
Bronx, New York
10454
PH: (718) 292-1486
728 E 136th St #2
Bronx, New York
10454
PH: (718) 292-1486